― Advertisement ―

एक लोकप्रिय माइक्रोसफ्ट आउटलुक एड-इन प्रयोगकर्ता खाताहरू चोर्न प्रयास गर्न अपहरण गरिएको छ – यहाँ कसरी सुरक्षित रहने छ।

माईक्रोसफ्टको आउटलुक एड-इन माईक्रोसफ्ट एड-इन स्टीविङ एड-इन सहमत आक्रमणकारीहरूले 4,000 खाताहरू, क्रेडिट कार्ड डेटा, र बैंकिङ सुरक्षा जवाफहरू चोरेMicrosoft ले एड-इन हटायो; प्रयोगकर्ताहरूलाई पासवर्डहरू...
HomeLatest newsबालेनसहित २६ जना रास्वपाको केन्द्रीय समितिमा मनोनीत

बालेनसहित २६ जना रास्वपाको केन्द्रीय समितिमा मनोनीत



२० पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौंका मेयर बालेन शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले मेयर शाहसहित २६ जनालाई केन्द्रीय समितिमा अनुमोदन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

आजै दिउँसो रास्वपाले विवेकशील साझा पार्टीबाट आएका ७ जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका थिए ।

त्यसपछि पुन: बसेको बैठकले बालेनसहितलाई केन्द्रीय समितिमा नयाँ सदस्यहरू मनोनीत गरेको हो ।

त्यस्तै, रास्वपाले ४ जना पदाधिकारीको संख्या थप गर्ने निर्णय पनि गरेको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More