― Advertisement ―

केही कार निर्माताहरूले एफएम रेडियोहरू छोडिरहेका छन् — र रिभियन R2 फ्यानहरू खुसी छैनन् कि उनीहरूलाई उजाडस्थानमा धुनहरू सुन्न सेलफोन सिग्नल चाहिन्छ।

रिभियन आफ्नो सवारी साधनहरूमा AM/FM ट्युनरहरू फिर्ता गर्ने सबैभन्दा नयाँ कार निर्माता बनेको छ र केही सम्भावित पेन्टरहरू खुसी छन्। More
HomeLatest newsपाँच वर्षीय क्रिकेटर अर्पितलाई भाटभटेनी ग्रुपको प्रायोजन

पाँच वर्षीय क्रिकेटर अर्पितलाई भाटभटेनी ग्रुपको प्रायोजन


राष्ट्रिय

समाचार.

  • पाँच वर्षीय क्रिकेटर अर्पित कार्कीलाई भाटभटेनी ग्रुपले १० लाख रुपैयाँको प्रायोजन गरेको छ।
  • भाटभटेनी होल्डिङ्सका प्रबन्ध निर्देशक आलोक जोशीले प्रायोजन एक वर्षका लागि रहेको जानकारी दिनुभयो।
  • अर्पितलाई एनपीएल टिम कर्णाली याक्सले योङ्गेस्ट फेसका रूपमा अनुबन्ध गरेको थियो।

१८ पुस, काठमाडौं । पाँच वर्षीय क्रिकेटर अर्पित कार्कीलाई भाटभटेनी ग्रुपले १० लाख रुपैयाँको प्रायोजन गरेको छ ।

यो प्रायोजन एक वर्षका लागि रहेको भाटभटेनी होल्डिङ्सका प्रबन्ध निर्देशक आलोक जोशीले जानकारी दिएका छन् ।

दुई वर्षको उमेरदेखि क्रिकेटको सम्पर्कमा पुगेका अर्पितले सानैमा ठुलो सम्भावना देेखाएका छन् ।

उनलाई एनपीएल टिम कर्णाली याक्सले योङ्गेस्ट फेसका रूपमा अनुबन्ध गरेको थियो ।

भाटभटेनी ग्रुपले यसअघि युवा टेनिस खेलाडी शिभाली गुरुङलाई पनि प्रायोजन गरेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More