― Advertisement ―

प्राइम भिडियोमा द ब्वाइज सिजन ५ एपिसोड ३ को रिलिज मिति के हो?

को अर्को राउन्डको लागि तयार छ The Boys? म अनुमान गर्छु कि तपाईं हुनुहुन्छ, अन्यथा तपाईं सिजन 5 एपिसोड 3 कहिले रिलिज हुनेछ भनेर...
HomeLatest newsजसपा नेपालका मधेश प्रदेश सांसद कुशवाहा निलम्बित – KhabarHost

जसपा नेपालका मधेश प्रदेश सांसद कुशवाहा निलम्बित – KhabarHost



३० असोज, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोज सिंह कुशवाहा निलम्बित भएका छन् ।

भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि विशेष अदालतमा आजै मुद्दा दायर गरेको थियो ।

अख्तियारले मधेश प्रदेश सभालाई जानकारी गराएको छ।

अख्तियारको पत्र अनुसार मधेश प्रदेशसभाले कुशवाहालाई सांसद पदबाट निलम्बन गरेको जानकारी गराएको छ ।

हेर्नुहोस् मधेश प्रदेश सभा सचिवालयको सूचनापत्र :





Read More