― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
HomeLatest newsएमाले बैठकमा ढुंगेलले भने- विद्या भण्डारीलाई विवादित बनाएर ल्याउन हुँदैन

एमाले बैठकमा ढुंगेलले भने- विद्या भण्डारीलाई विवादित बनाएर ल्याउन हुँदैन



३० असोज, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य माधवप्रसाद ढुंगेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादित बनाएर ल्याउन नहुने बताएका छन् ।

हिजोबाट जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले सम्मानजक रुपमा सर्वसम्मत रुपमा मात्रै भण्डारीलाई पार्टी सदस्यता नवीकरण गरेर पार्टीमा ल्याउनुपर्ने बताए ।

‘विद्या भण्डारीलाई विवादित बनाएर पार्टीमा ल्याउन हुँदैन । सर्वसम्मत परिस्थिति बनाएर मात्रै ल्याउनुपर्छ । सचिवालयले यसबारे छलफल गरोस्,’ ढुंगेलले बैठकमा भने, ‘सचिवालयले सर्वसम्मत ल्याउने स्थिति नबन्दा विवादित बनाएर ल्याउन हुँदैन ।’

उनले जेनजी आन्दोलनको निर्मम समीक्षा हुन जरुरी रहेको पनि बताए भने सुरक्षा अंगको भूमिका संशयपूर्ण रहेकोमा चिन्ता व्यक्त गरे ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More