― Advertisement ―

भारतले शक्तिशाली F-15 लाई Gen 4.5 फाइटरमा रूपान्तरण गर्नको लागि सुखोई SU-30 एभियोनिक्सलाई अपग्रेड गर्ने तयारी गरेको छ।

Russian मा Sudar_replacing is's' 3. विरुपाक्षसँगनयाँ राडारले ३०० देखि ४०० किलोमिटर टाढाका परम्परागत लडाकुहरू पत्ता लगाउन सक्छविरुपाक्षले २०० किलोमिटरभन्दा माथिका स्टिल्थियर विमान पत्ता लगाउने...
HomeLatest newsजावलाखेल युथ क्लबले अनुबन्ध गर्‍यो पाँच नयाँ खेलाडी

जावलाखेल युथ क्लबले अनुबन्ध गर्‍यो पाँच नयाँ खेलाडी


राष्ट्रिय

समाचार.

  • आउँदो पुस २५ देखि सुरु हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिताका लागि जावलाखेल युथ क्लबले पाँच खेलाडी अनुबन्ध गरेको छ।
  • जावलाखेलले दीपेन्द्र बिक, युनेश चौधरी, युवराज ढकाल, अनिष परियार र सुजन गुरुङलाई अनुबन्ध गरेको जनाएको हो।
  • राष्ट्रिय लिग फुटबल प्रतियोगितामा १७ क्लबको सहभागिता रहनेछ।

१६ पुस, काठमाडौं । आउँदो पुस २५ देखि सुरु हुने राष्ट्रिय लिग फुटबल प्रतियोगिताका लागि जावलाखेल युथ क्लबले पाँच खेलाडी अनुबन्ध गरेको छ ।

जावलाखेलले दीपेन्द्र बिक, युनेश चौधरी, युवराज ढकाल,  अनिष परियार र सुजन गुरुङलाई अनुबन्ध गरेको जनाएको हो ।

राष्ट्रिय लिग फुटबलका लागि यसअघि पनि विभिन्न क्लबहरूले खेलाडीहरू अनुबन्ध गर्ने क्रम जारी राखेका छन् ।

राष्ट्रिय लिग फुटबल प्रतियोगितामा १७ क्लबको सहभागिता रहनेछ ।





Read More