― Advertisement ―

‘म पक्का छु कि वास्तवमा हामीले वास्तवमा पाँच दिन काम गर्नुपर्दैन’ जुमका सीईओले परम्परागत कार्य तालिकाको अन्त्यको लागि आह्वान गरे – भन्छन् कि 3-दिनको...

"म एरिक युआन पाँच दिन काम गर्छु घोषणा गर्दछहामीले पाँच वर्ष भित्र तीन-दिनको काम गर्ने हप्तालाई सामान्य बन्न देख्न सक्छौंजुमको हाइब्रिड कार्य नीतिहरू पनि...
HomeLatest newsअनुप र रिमासहित यी हुन् कुलमान पक्षका १८ जना समानुपातिक उम्मेदवार (सूची)

अनुप र रिमासहित यी हुन् कुलमान पक्षका १८ जना समानुपातिक उम्मेदवार (सूची)


राष्ट्रिय

समाचार.

  • रास्वपासँग एकीकरण गरेको उज्यालो नेपाल पार्टीले १८ जना समानुपातिक उम्मेदवारहरूको सूची तयार पारेको छ।
  • साविक उनेपाका अध्यक्ष अनुप कुमार उपाध्यायसहितका नेताहरू समानुपातिक बन्दसूची पेश गर्न आयोगमा पुगेका छन्।
  • उनीहरूले रास्वपासँग एकीकरण गर्ने सहमतिपत्रमा हस्ताक्षर गरी आयोगमै बसेर सूची पेश गर्ने तयारी गरेका छन्।

१४ पुस, काठमाडौं । रास्वपासँग एकीकरण गरेको उज्यालो नेपाल पार्टी आफू पक्षीय १८ जना समानुपातिक उम्मदवारहरूको सूची तयार पारेको छ ।

अहिले साविकको उनेपाका अध्यक्ष अनुप कुमार उपाध्यायसहितका नेताहरू आयोगमा पुगेका छन् ।

उनीहरूले केहीबेर अघिमात्रै रास्वपासँग एकीकरण गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

अब उनीहरू आयोगमै बसेर समानुपातिक बन्दसूची पेश गर्नेछन् ।

अनलाइनखबरलाई प्राप्त सूची अनुसार, अनुप कुमार उपाध्याय, केन्द्रीय सदस्य रिमा विश्वकर्मा, डा. महेन्द्र लावती, धर्म लाल तामाङ लगायतको सूची तयार भएको छ ।

यस्तो छ सूची :

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More