― Advertisement ―

आफूलाई स्टार वार्स फ्यान ठान्नुहुन्छ? यस ग्यालेक्टिक ट्रिभिया क्विजको साथ बलको आफ्नो ज्ञानलाई चुनौती दिनुहोस्

यो ग्रहको सबैभन्दा ठूलो पप संस्कृति फ्रान्चाइजीहरू मध्ये एक हो, तर तपाईलाई कति राम्रोसँग थाहा छ स्टार वार्स? आउनुहोस् जानौं।1970 देखि, स्टार वार्स मिडिया...
HomeLatest newsएनएलजी इन्स्योरेन्सले ७ प्रतिशत लाभांश दिने – KhabarHost

एनएलजी इन्स्योरेन्सले ७ प्रतिशत लाभांश दिने – KhabarHost


राष्ट्रिय

समाचार.

  • एनएलजी इन्स्योरेन्सले सञ्चालक समितिको बैठकले ७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
  • लाभांशमा ४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश समावेश छ।
  • कम्पनीको चुक्ता पूँजी २ अर्ब ५६ लाख रुपैयाँ र सेयर मूल्य ६८० रुपैयाँ प्रतिकित्ता छ।

८ पुस, काठमाडौं । एनएलजी इन्स्योरेन्सले सेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सो लाभांश घोषणा गरेको हो । जसमा ४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ५६ करोड रुपैयाँ छ ।

गत वर्ष कम्पनीले २.५० प्रतिशत बोनस र ०.१३ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८० रुपैयाँ बराबर छ ।

 





Read More