― Advertisement ―

वालमार्टको प्रतिद्वन्द्वी प्राइम डे सेल लाइभ छ — यहाँ एप्पल, निन्जा, सैमसंग, डाइसन, र थपबाट किन्न लायक 24 सम्झौताहरू छन्

साप्ताहिक समाचारपत्रहरू दैनिक समाचार, साप्ताहिक सम्झौता र हप्ताका शीर्ष प्राविधिक कथाहरू प्राप्त गर्नुहोस् टिप्पणी पहुँच वार्तालापमा सामेल हुनुहोस्, आफ्नो विचार साझा गर्नुहोस् र विशेषज्ञ सल्लाह...
HomeLatest newsटी–२० विश्वकपका लगि भारतीय टोली घोषणा – KhabarHost

टी–२० विश्वकपका लगि भारतीय टोली घोषणा – KhabarHost



५ पुस, काठमाडौं । टी–२० वर्ल्ड कप २०२६ का लगि भारतीय टोलीको घोषणा गरिएको छ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) सामाजिक सञ्जाल एक्समा टिममा समावेश खेलाडीहरूको सूची साझा गरेको छ ।

सूर्यकुमार यादवको कप्तानीमा रहेको टिममा ईशान किशन र रिन्कु सिंहलाई स्थान दिइएको । उप–कप्तान अक्षर पटेललाई बनाइएको छ ।

यसअघिका उपकप्तान शुभमन गिल भने टिममा अटेका छै्रनन् । यही टिम जनवरीमा न्युजिल्यान्डविरूद्ध हुन गइरहेको टी–२० सिरिज पनि खेल्ने बताइएको छ ।

यस्तो छ टिम

सूर्यकुमार यादव (कप्तान), अभिषेक शर्मा, सञ्जु स्यामसन (विकेटकिपर), तिलक वर्मा, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल (उपकप्तान), रिन्कु सिंह, जसप्रीत बुमराह, हर्षित राणा, अर्शदीप सिंह, वरुण चक्रवर्ती, वाशिङ्गटन सुन्दर र इशान किशन (विकेटकिपर) ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More