― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
HomeLatest newsमितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा – KhabarHost

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
  • बैंकले १२ करोड १७ लाख रुपैयाँ बराबर नगद लाभांश प्रस्ताव गरेको छ।
  • लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।

३० असोज, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले १२ करोड १७ लाख रुपैयाँ बराबर नगद लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता ५५५ रुपैयाँ हाराहारीमा छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More