― Advertisement ―

OpenAI को पछिल्लो अधिग्रहणले यसको कोडेक्स कोडिङ सहायकको लागि बाटोमा ठूला परिवर्तनहरू देख्न सक्छ

एआईको पुष्टि गर्नको लागि यसको योजना खोल्नुहोस् र ओएआईको पुष्टि गर्नुहोस् पूर्वाधारकोडेक्सले ओनाको पूर्वाधारबाट लाभ उठाउन सक्छ, जसले लामो समयदेखि चल्ने कार्यहरूको लागि वातावरण...
HomeLatest newsएनपीएलका लागि विराटनगरले पनि अस्ट्रेलियन खेलाडी ल्याउँदै

एनपीएलका लागि विराटनगरले पनि अस्ट्रेलियन खेलाडी ल्याउँदै


News Summary

Generated by OK AI. Editorially reviewed.

  • अस्ट्रेलियाका ब्याटर साम हिजलेट विराटनगर किङ्सबाट आगामी सिजनको नेपाल प्रिमियर लिग क्रिकेट खेल्ने भएका छन्।
  • विराटनगरले हिजलेटलाई सबैभन्दा अन्तिममा सार्वजनिक गरेको टिमनिकट स्रोतले जानकारी दिएको छ।
  • हिजलेटले अस्ट्रेलियाका लागि यू-१९ स्तरमा खेलेका छन् र एक ओडिआई पनि खेलेका छन्।

३० असोज, काठमाडौं । आगामी सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि विराटनगर किङ्सले पनि अस्ट्रेलियन खेलाडी भित्र्याउने भएको छ ।

अस्ट्रेलियाका एक खेलाडी विराटनगरबाट खेल्ने भएका हुन् । विराटनगरले उनलाई सबैभन्दा अन्तिममा सार्वजनिक गर्ने टिमनिकट स्रोतले जानकारी दिएको छ ।

विराटनगरले आज वा भोलिमा अर्को एक खेलाडी पनि घोषणा गर्दैछ ।

विराटनगरले यसअघि पहिलो खेलाडीका रूपमा स्कटल्यान्डका जर्ज मन्सेलाई घोषणा गरिसकेको छ ।





Read More