― Advertisement ―

माइक्रोसफ्टका सीईओ सत्य नडेलाद्वारा दिनको उद्धरण: ‘हाम्रो उद्योगले परम्परालाई सम्मान गर्दैन – यसले नवाचारलाई मात्र सम्मान गर्छ’ – एक संचार मुद्राङ्कन प्राधिकरण

प्राविधिक कम्पनीहरू, सिलिकन भ्यालीका र सेटभन्दा बाहिरका अन्यहरू जस्तै Microsoft मार्फत विभिन्न वर्ष गरिँदै आएको छ। IBM र Toshiba जस्ता धेरै पुराना टेक दिग्गजहरूले...
HomeLatest newsयी हुन् मनोनीत १०८ प्रतिनिधि (सूचीसहित) – KhabarHost

यी हुन् मनोनीत १०८ प्रतिनिधि (सूचीसहित) – KhabarHost



२७ मंसिर, काठमाडौं । नेकपा एमालेले महाधिवेशनका लागि १ सय ८ जना प्रतिनिधि मनोनीत गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले १ सय ८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार, आज महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक गरिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रतिनिधि छनोट गर्ने बताइएको थियो ।

महाधिवेशनको निर्वाचित भएर आउने र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गर्ने निर्णय सचिवालय बैठकले गरेको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More