― Advertisement ―

‘जब मैले पहिलो पटक यो शब्द लिएको थिएँ, यो पहिले कसैले सुनेको थिएन’ – सफ्टवेयर इन्जिनियरिङको जन्ममा नासाका पूर्व सफ्टवेयर निर्देशक मार्गरेट ह्यामिल्टनको दिनको...

कम्प्युटिङ उद्योग एक पटक हामीले आज देखेको भन्दा अपरिचित थियो, लेखन कोडको वरिपरि केन्द्रित अनुशासनको विचारलाई केहि प्रकारको काल्पनिक रूपमा मानिन्छ। सन् १९६० को...
Homeराष्ट्रिय समाचारनवनियुक्त राजदूतहरूले राष्ट्रपति पौडेललाई बुझाए ओहोदाको प्रमाणपत्र - KhabarHost - नेपालको नम्बर...

नवनियुक्त राजदूतहरूले राष्ट्रपति पौडेललाई बुझाए ओहोदाको प्रमाणपत्र – KhabarHost – नेपालको नम्बर 1 अंग्रेजी दैनिक पत्रिका


काठमाडौं, पुस ११

नेपालका लागि विभिन्न देशका नवनियुक्त राजदूतहरूले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् ।

शीतल निवासमा आयोजित छुट्टाछुट्टै समारोहमा राष्ट्रपति पौडेलले नवनियुक्त पाँच गैरआवासीय राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। नेपालका लागि रोमानियाका राजदूत सेना लतिफ; नेपालका लागि ताजिकिस्तानका राजदूत लुक्मोन बोबोकालोन्जोदा; नेपालका लागि आइसल्याण्डका राजदूत बेनेडिक्ट होस्कुलडसन; र नेपालका लागि क्युवाका राजदूत जुआन कार्लोस मार्सन अगुइलेराले आफ्नो ओहोदाको पत्र पेश गरे।

सो अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो



थप पढ्नुहोस्