― Advertisement ―

र्याम संकटले भर्खरै नथिंगको अर्को बजेट फोनलाई मारेको छ – CMF फोन 3 प्रो सह-संस्थापकको रूपमा खारेज गरियो ‘हामी यस्तो फोन बनाउन सक्दैनौं जुन...

एउटा नयाँ फोनले घोषणा गरेको छ ex'F CM ले केही पनि नहोस् भनेर घोषणा गरेको छ। वर्षउनीहरू भनिरहेका छन् कि चलिरहेको RAM संकट दोषी...
HomeLatest newsयी हुन् धादिङको चालिसे दुर्घटनाका ३५ घाइते (नामावली)

यी हुन् धादिङको चालिसे दुर्घटनाका ३५ घाइते (नामावली)



२० मंसिर, धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन् ।

सात वटा सवारीसाधन आपसमा ठोक्किएर भएको दुर्घटनामा चार वटा सवारीसाधनका ३५ जना घाइते भएका हुन् ।

दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

काठमाडौंबाट गजुरी जाँदै गरेको बा प्र००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ बिए ४६५४ नम्बरको गाडी (डिब्बा), ना ४ ख ७१५ नम्बरको ट्रक, लु ९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे ०३ ए के ३२३१ नम्बरको बस र काठमाडौं जाँदै गरेको ग १ ख ८५५१ नम्बरको बस, बा १ प ९१७ नम्बरको पर्यटक बस दुर्घटनामा परेको थिए ।

घाइते हुनेमा अधिकांश स्कुल बसमा सवार विद्यार्थी रहेका छन् ।

चितवनको स्कुल बसमा सवार २५ जना, गोरखाबाट काठमाडौंतर्फ जाँदै गरेको बसमा सवार आठ जना, मोटरसाइकलमा सवार एक जना र डिब्बा गाडीमा सवार एक जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यी हुन् घाइतेहरू :

१) गोरखा पालुङटार न.पा–४ बस्ने वर्ष ५१ को बिनोद पोकुरेल ।

२)  गोरखा पालुङटार न.पा–३ बस्ने वर्ष ३३ की मिना पनेरुक ।

३)   गोरखा पालुङटार न.पा–१ बस्ने वर्ष ६९ की ईन्द्र कुमारी देवकोटा ।

४)  काठामाण्डौ पुरानो गुजेश्वरी नगरपालिका–४ बस्ने वर्ष ६५ को  सिता गजुरेल ।

५)  लम्जुङ राईनिस न.पा–१ बस्ने वर्ष ४० को अजय घिमिरे ।

६)   लम्जुङ राईनिस न.पा–१ बस्ने निजकै श्रीमती बर्ष ४० की सुर्य घिमिरे ।

७)  लम्जुङ राईनिस न.पा–१ निजकै छोरा वर्ष १५ को कुशल घिमिरे ।

८)बा.प्र.०६–००१ ग ००११ नं को बस चालक चितवन कालिका न.पा–६ बस्ने वर्ष ४२ को उदय बहादुर थापा ।

९) चितवन कालिका न.पा–६ बस्ने बर्ष १६ को सुवित थिङ साईवावा  ।

१०) चितवन कालिका न.पा–६ बस्ने वर्ष १५ की कबिता सिङ ।

११) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ को यमवि श्रेष्ठ ।

१२) चितवन कालिका न.पा–६  बस्ने वर्ष १५ को रमित परियार ।

१३) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ को समिर मगर टाउको ।

१४) चितवन कालिका न.पा–६ वर्ष १५ को ईस्माईल थिङ ।

१५) चितवन कालिका न.पा–६ बस्ने वर्ष ३२ की कमला लामिछाने ।

१६) चितवन कालिका न.पा–६ बस्ने वर्ष  १३ को सचिन गुरुङ ।

१७) चितवन कालिका न.पा–६ वर्ष २३ को शिव लामिछाने ।

१८) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ को आस्विन प्रजा ।

१९) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ कि राधिका चेपाङ ।

२०) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ को मिलन तामाङ ।

२१) चितवन कालिका न.पा– ७ बस्ने वर्ष ७ की कशिस तामाङ ।

२२) चितवन कालिका न.पा–३ बस्ने वर्ष १८ को सन्तोस प्रजा ।

२३) चितवन कालिका न.पा–६  बस्ने वर्ष १५ को बिराज तामाङ ।

२४) चितवन कालिका न.पा–७ बस्ने बर्ष १२ को जयराम अर्याल ।

२५) चितवन कालिका न.पा–६ बस्ने वर्ष १७ को निशान गुरुङ ।

२६) चितवन कालिका न.पा–६ बस्ने वर्ष १६ को समिर परियार ।

२७) चितवन कालिका न.पा–३ बस्ने वर्ष १६ को जसमिन श्रेष्ठ ।

२८) चितवन कालिका न.पा–२ बस्ने वर्ष २० कमल गुरा ।

२९) चितवन कालिका न.पा–७ बस्ने वर्ष १६ की रबिना सुनार ।

३०) चितवन ईच्छाकामना गा.पा–७ बस्ने वर्ष १८ की प्रतिमा मगर ।

३१) चितवन ईच्छाकामना गा.पा–७ बस्ने वर्ष १४ को आयुब बि.क ।

३२) चितवन ईच्छाकामना गा.पा–७ बस्ने वर्ष १५ की बिमला तामाङ ।

३३) लु.९५ प ३०७ नं. मो.सा. चालक धादिङ थाक्रे गा.पा–६ महादेववेशि बस्ने वर्ष ५९ को सेख खलि एस ।

३४) ल्ी०१ब्द्य४६५४ नं. को डिब्बा गाडि चालक नाम थर नखुलेको अं. ३०/३५ वर्षीय (ट्रमा सेन्टरमा उपचाररत)

३५) ग १ ख ८५५१ नं. को बस चालक गोरखा पालुङटार न.पा–३ बस्ने वर्ष ४४ को राजु कार्की ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More