― Advertisement ―

‘पागल माग’: केहि म्याक मिनी र म्याक स्टुडियो मोडेलहरू अब एप्पलमा स्टक बाहिर छन्, तर यो स्पष्ट छैन कि कारणहरू के हुन् – RAM...

कुनै स्टुडियो म्याकमिनी मोडेलहरू छैनन् उपलब्धया अभाव RAM र भण्डारण समस्याहरूसँग जोडिएको हुन सक्छयी म्याकहरूको लागि एक M5 चिपसेट रिफ्रेस पनि छिट्टै हुने अपेक्षा...
HomeLatest newsदुर्गा प्रसाईंले सरकारसमक्ष राखे माग, प्रधानमन्त्रीसँग भेट्नेबारे छलफल

दुर्गा प्रसाईंले सरकारसमक्ष राखे माग, प्रधानमन्त्रीसँग भेट्नेबारे छलफल



१२ मंसिर, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सरकारसमक्ष आफ्ना माग प्रस्तुत गरेका छन् । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेका प्रसाईंले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेका थिए ।

सो क्रममा उनले आफ्ना माग प्रस्तुत गरेका छन् ।

स्रोतका अनुसार, प्रसाईंले मागपत्र बुझाए लगत्तै गृहमन्त्री अर्यालले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने बताए ।

गृह मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री कार्की र प्रसाईंबीच वार्ताका लागि थप छलफल अघि बढाउने छलफल भएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More