― Advertisement ―

मेक्सिको बनाम दक्षिण कोरिया कसरी हेर्ने: सह-आयोजकहरूको रूपमा नि: शुल्क स्ट्रिमहरू, टिभी च्यानलहरू र किक-अफ समय FIFA विश्व कप 2026 अभियान जारी

फिफा 02 विश्व कपको समूह A को जुनसुकै ठाउँबाट मेक्सिको विरुद्ध दक्षिण कोरिया नि:शुल्क अनलाइन हेर्ने तरिका यहाँ छ। थप पढ्नुहोस्
HomeLatest news७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड – KhabarHost

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड – KhabarHost



१७ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू ७२ वर्ष पुगे पनि अझै केही वर्ष सक्रिय हुने बताएका छन् । आफूमा अझै केही गर्छु भन्ने जोश रहेको भन्दै उनले युवाहरुलाई पनि प्रशस्त समय र अवसर रहेको बताए।

सोलुखुम्बुमा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘म ७२ वर्ष चलिराखेको छु र पनि अझै केही वर्ष भिड्छु भन्नेमा छु भने तपाईंहरु ४० वरिपरिकाले त प्रशस्त समय छ । अवसर आउँछ ।’

विगतमा सोलुखुम्बुलाई विशेष रुपमा हेरेको भन्दै उनले भविष्यमा पनि हेर्ने आश्वासन दिए ।

संसारको सबभन्दा अग्लो हिमाल सगरमाथाको काखको जिल्ला भएकाले सोलुखुम्बुमा कसले जित्छ भनेर संसारको चासो रहेको प्रचण्डले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More