― Advertisement ―

Facebook एप धेरैका लागि डाउन छ — यहाँ हामीलाई आउटेजको बारेमा थाहा छ

ताजा गर्नुहोस् फेसबुक एपमा के समस्या छ?अहिले सयौं मानिसहरूले फेसबुक एपले राम्ररी काम गरिरहेको छैन भनी रिपोर्ट गरिरहेका छन् — सबैभन्दा सामान्य गुनासो यो...
HomeLatest news२६० भन्दा बढी कर्मचारी पदपूर्ति गर्दै विद्युत् प्राधिकरण, खुल्यो आवेदन

२६० भन्दा बढी कर्मचारी पदपूर्ति गर्दै विद्युत् प्राधिकरण, खुल्यो आवेदन



१८ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २६० भन्दा बढी कर्मचारी भर्नाका लागि आवेदन फाराम खुलाएको छ । प्राधिकरणले अधिकृतदेखि सहायकस्तरसम्मका पदहरुमा दरखास्त आह्वान गरेको हो ।

अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविदसम्म १३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरुमा १३० जनाका लागि विज्ञापन खुलेको छ ।

योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले माघ १० गतेभित्र अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् ।

नेपाल विद्युत् प्राधिकरणले ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमता मूल्यांकनबाट हुने बढुवाका लागि पनि विभिन्न पदहरुमा आवेदन फाराम खुलाएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More