― Advertisement ―

शनिबार, अप्रिल ११ को लागि NYT Strands संकेत र जवाफहरू (खेल #769)

अर्को दिन खोज्दै हुनुहुन्छ? एउटा नयाँ NYT जोन अर्थात् दिनको मध्यमा देखिने समय जुन रातको puzzs को लागि देखिन्छ। कोही मान्छे सधैं 'आजको खेल'...
HomeLatest newsहुम्लामा २७ मतदानस्थल अतिसंवेदनशील – KhabarHost

हुम्लामा २७ मतदानस्थल अतिसंवेदनशील – KhabarHost



१९ माघ, हुम्ला । आगामी  फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा जिल्लाका २७ मतदान स्थल सुरक्षाका हिसाबले अतिसंवेदनशील सूचीमा राखिएको छ ।

२१ मतदानस्थल संवेदनशील र १३ मतदानस्थल सामान्य रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

अतिसंवेदनशिल मतदान स्थलमा ८९ जना नेपाल प्रहरी, २८४ जना निर्वाचन प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय हुम्ला डिएसपी शंकर खड्काले जानकारी दिए ।

२१ वटा संवेदनशील मतदान स्थलमा ६५ जना नेपाल प्रहरी र १२८ जना निर्वाचन प्रहरी परिचालन हुने र १३ वटा सामान्य मतदान स्थलमा ३९ जना नेपाल प्रहरी ६५ जना निर्वाचन प्रहरी खटिने डिएसपी खडकाले बताए ।

हुम्ला जिल्लाभर ६१ मतदान स्थलमा ६४ मतदान केन्द्र छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More