― Advertisement ―

लेनोभोले भर्खरै TCL को दशक लामो OLED टेक्नोलोजीको साथ ल्यापटप स्क्रिनहरू सदाको लागि परिवर्तन गर्यो अन्ततः दैनिक कम्प्युटरहरूमा पुग्यो

Lenovotp मा पहिलो पटक लेनोभोटप प्रयोग गरी परिचय दिनुहोस्। OLED प्यानलइङ्कजेट प्रिन्टिङले भविष्यका उपभोक्ता यन्त्रहरूका लागि OLED उत्पादन लागत घटाउन सक्छLegion R9000P ले गेमिङ...
HomeLatest newsहिँउले पुरिएर मृत भेटिएका भारतीय पर्यटकको शवलाई सदरमुकाम ल्याइँदै

हिँउले पुरिएर मृत भेटिएका भारतीय पर्यटकको शवलाई सदरमुकाम ल्याइँदै



२३ कात्तिक, काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिका–६, मिलारेपा गुम्बाभन्दा माथि हिँउले पुरिएर मृत भेटिएका दुई भारतीय पर्यटकको शव सदरमुकाम ल्याइँदैछ ।

भारतीय पर्यटक वर्ष ५२ को जिग्नेशकुमार लल्लुभाइ पटेल र निजको छोरी १७ की प्रियान्शु कुमारी पटेल यही कात्तिक २ गतेदेखि हराइरहेका थिए ।

उनीहरूको शव हिँउले पुरिएको अवस्थामा फेला परेको थियो ।

नेपाली सेनाको नयाँ भैरवीदल गुल्म, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा शव सदरमुकाम चामेस्थित प्रादेशिक अस्पतालतर्फ ल्याउने क्रममा रहेको प्रहरीले बताएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More