― Advertisement ―

HP को Smart Tank 5101 refillable ink Tank प्रिन्टर $170 मा झर्छ

स्मार्ट ट्याङ्क शृङ्खला भनेको HP refillable-ink प्रवृतिको जवाफ हामीले यसको मूल्यलाई नजिकबाट ट्र्याक गर्यौं, र यसको मूल्यको जाँच गर्यौं। data-analytics-id="inline-link" href="https://target.georiot.com/Proxy.ashx?tsid=425325&GR_URL=https%3A%2F%2Famazon.com%2Fdp %2FB0BL466Y41%3Ftag%3Dftr-techradarpro-us-20%26ascsubtag%3Dtrdpro-us-1309408149705834194-20" target="_blank" data-url="https://www.amazon.com/dp/B0BL466Y41"...
HomeLatest newsहातहतियार बुझाउन गोरखा प्रशासनको आग्रह – KhabarHost

हातहतियार बुझाउन गोरखा प्रशासनको आग्रह – KhabarHost


राष्ट्रिय

समाचार.

  • जिल्ला प्रशासन कार्यालय गोरखाले माघ २० गतेभित्र इजाजत प्राप्त र अवैध हातहतियार प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ।
  • सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन हातहतियार बुझाउन भनिएको बताए।
  • उनले भने, ‘नबुझाए कानुनी कारबाही हुन्छ।’

८ माघ, गोरखा । जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हातहतियारहरु बुझाउन आग्रह गरेको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै जिल्लाभित्र अवैध रुपमा रहेका तथा इजाजत प्राप्त हातहतियारहरू प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको हो ।

आसन्न प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावारणमा सम्पन्न गर्न हातहतियार बुझाउन भनिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । ‘यही माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकैको प्रहरी इकाइहरुमा हतियार बुझाउन भनेका छौ,’ उनले भने, ‘नबुझाए कानुनी कारबाही हुन्छ ।’

 

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More