― Advertisement ―

Vodafone AU ले हरेक Pixel 11 Pro XL प्रि-अर्डरको साथ नि:शुल्क PS5 हरू हस्तान्तरण गर्दैछ – तर तपाईंले अति छिटो पुग्नु पर्छ

The <a data-analytics-id="inline-link" href="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-url="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and-to-the-pixel-tag" data-hl-processed="none" data-articlesle=" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="https://www.techradar.com/phones/google-pixel-phones/7-things-we-saw-at-the-pixel-11-launch-from-googles-new-illuminated-phones-and1elxelx यहाँ अष्ट्रेलियामा आधिकारिक रूपमा प्रि-अर्डरहरू भइरहेका छन्, र हामीले सबै रिटेल र टेल दुवैका उत्कृष्ट...
HomeLatest newsहाइकिङ गएका भारतीय राजदूत अस्वस्थ, हेलिकप्टरबाट ल्याइयो

हाइकिङ गएका भारतीय राजदूत अस्वस्थ, हेलिकप्टरबाट ल्याइयो



२७ मंसिर, काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्यमा अचानक समस्या देखिएको छ । उनी शनिबार ललितपुरस्थित चम्पादेवी हाइकिङ गएका थिए ।

सो क्रममा बीच बाटोमै उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।

प्रहरी स्रोतका अनुसार, उनको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

उनलाई हेलिकप्टरबाट थप उपचारका लागि ग्रान्डि अस्पताल पठाइएको उक्त स्रोतले बताएको छ ।

उनको स्वास्थ्य अहिले सामान्य बन्दै गएको स्रोतको भनाइ छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More