― Advertisement ―

सिलिकनका लागि दुई पटक भुक्तान गर्दा कहिल्यै पकडिएन, र इंटेलले अन्ततः यसलाई जताततै प्लग तान्यो।

इन्टेल बन्द भयो ग्राहकले पुन: भुक्तानी गरेपछि मागमा सिलिकनSDSi अभिलेखले एड-अनको रूपमा बेचेको हार्डवेयर सुविधाहरूको अन्त्यको सङ्केत गर्दछक्लाउड खरिदकर्ताहरूले प्रोसेसरहरूमा पहिले नै फ्युज गरिएका...
HomeLatest newsस्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने

स्वागत नेपाल राप्रपा प्रवेश, झापा-२ बाट चुनाव लड्ने


फाइल तस्वीर



४ माघ, काठमाडौं । स्वागत नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।

कानुन व्यवसायी समेत रहेका नेपाल राप्रपामा प्रवेश गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे ।

राप्रपा प्रवेश गरेसँगै नेपालले झापा क्षेत्र नम्बर २  बाट उम्मेदवारी दिने भएका छन् ।

भोलि सोमबार राप्रपा केन्द्रीय कार्यालयमा नेपालले उमेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको श्रेष्ठले जानकारी दिए ।

अघिल्लो चुनावमा नेपाल झापा -२ मा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More