― Advertisement ―

मैले यसलाई व्यक्तिगत रूपमा नहेरेसम्म Samsungको S90F OLED टिभी कत्तिको अचम्मको थियो भन्ने मलाई थाहा थिएन — यो हरेक पैसाको लायक छ, विशेष गरी...

म भर्खरै हाम्रो स्थानीय Costco मा गएँ, र मेरो श्रीमान् र म Samsung's S90F <a data-link="id-analyline" href="https://www.techradar.com/tag/oled" data-auto-tag-linker="true" data-url="https://www.techradar.com/tag/oled" data-hl-processed="none" data-mrf-recirculation="inline-link" data-before-rewrite-localise="oled TV. डिस्प्ले...
HomeLatest newsस्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन

स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन



१० माघ, काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उमेदवार बनेका निवर्तमान शिक्षामन्त्री महावीर पुनलाई उज्यालो पार्टी नेपालले पनि समर्थन गरेकोछ ।

यसअघि रास्वपालगायतका केही दलले पनि समर्थन गर्दै आफ्ना उम्मेदवारलाई निष्क्रिय बनाएका छन् ।

पार्टीका प्रवक्ता डा राजु थापाले वक्तव्य जारी गर्दै महावीरलाई समर्थन गरेको जनाएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ नाङ्गी गाउँमा जन्मिएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुनले अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका थिए ।

उनको रोचक प्रचार शैलीका कारण पनि सामाजिक सञ्जालमा चर्चा बढेको छ ।

May be an image of text that says "उज्यालो नेपाल पार्टी संघीय कार्यालय, काठमाडौ, नेपाल स्वापित-२०६२ विज्ञति्षि मिति: २०६२१०११० नेतृत्वलाई निरन्तर समर्थ्न सहयोग गर्द आएको उज्यालो नेपाल पार्टी सुशासन, समृद्धि सामाजिक न्यायका लागि प्रतिबद्द रही देशको समप्र विकासका लागि जिम्मेवार स्वतन्त् उम्मेदवारका रुपमा प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवारी दिनुभएका पार्टीको समर्थन यही सन्दर्ममा, आसन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तरफ म्याग्दी बिल्लाबाट निर्णय गरिएको सक्षम शिक्षा डा. महावीर नेपाल पार्टीप्रति सन्दाव समर्थन प्रति उज्ालो नेपाल प्रणाली अन्तगत आफनो अमूल्य महावीर पुनलाई प्रदान साथे, सप्पूरण मतदाता, शुभेच्छुक तधा समर्थकहरू्लाई म्याग्दी जिल्लामा हामी हार्दिक अनुरोध गदडी। पारीले समर्थन अनुरोध गर्दडॉं। बासुरी चिन्हमा आफ्नो अमुल्य गनसमेत नेपाल डा.राजुथापा थापा प्रबक्ता उज्यालोनेवालपार्ट"





Read More