― Advertisement ―

नयाँ FCC राउटर नियमहरूले पुरानो ISP हार्डवेयर प्रयोग गरेर लाखौंलाई फसाउन सक्छ किनकि आपूर्ति श्रृंखलाले स्तरवृद्धि रोक्छ र सुरक्षा समाधानहरू जटिल बनाउँछ।

FCC मा पुरानो रुटहरू रहँदा नयाँ नियमहरू, FCC मा रहन नयाँ नियमहरू लामो समयसम्मसुरक्षा जोखिमहरू व्यापक रूपमा परिचित हुँदा पनि ISP ग्राहकहरूले राउटरहरू अपग्रेड...
HomeLatest newsस्फेरिकल भ्यूमा हेर्नुस् पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सको खेल (तस्वीरहरू)

स्फेरिकल भ्यूमा हेर्नुस् पोखरा एभेन्जर्स र जनकपुर बोल्ट्सको खेल (तस्वीरहरू)


राष्ट्रिय

समाचार.

  • कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ।
  • पोखराका सुमित वर्माले २९ बलमा ५० रन बनाएर टिमलाई बलियो स्कोरमा पुर्‍याएका छन्।
  • जनकपुर बोल्ट्सले १७.८ ओभरमा ८ विकेट गुमाउँदै १०७ रन बनाएको छ र १५ बलमा ५० रन आवश्यक छ।

११ मंसिर, काठमाडौं। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको छ ।

सुमित वर्माको अर्धशतक मद्दतमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई १५६ रनको लक्ष्य दिएको हो। टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको हो ।

पोखरा यस सिजन टस जितेर ब्याटिङ गर्ने पहिलो टिमसमेत हो । पोखराका लागि युगान्डाका सुमित वर्माले २९ बल खेल्दै २ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए । यस्तै दिनेश खरेलले ३९, तृतराज दासले २९ र एडम रोसिङग्टनले २४ रन जोडे ।

बलिङमा साविक विजेता जनकपुरका लागि सञ्जय कृष्णमुर्तीले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । कप्तान अनिल शाह र ललित राजवंशीले समान एक/एक विकेट लिए ।

अहिले जनकपुर बोल्ट्सले ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म जनकपुर बोल्ट्सले १७.८ ओभरमा ८ विकेट गुमाउँदै १०७ रन बनाएको छ । जनकपुरले जित निकाल्न १५ बलमा ५० रन आवश्यक छ। तर जित निकाल्न कठिन छ ।

दुई/दुई खेल खेलेका यी दुई टोली हालसम्म अंकविहीन छन् । आज एक टोलीले २ अंक जोड्नेछ ।

default
default
default
default
default
default
default
default
default
default
default
default
default





Read More