― Advertisement ―

नयाँ FCC राउटर नियमहरूले पुरानो ISP हार्डवेयर प्रयोग गरेर लाखौंलाई फसाउन सक्छ किनकि आपूर्ति श्रृंखलाले स्तरवृद्धि रोक्छ र सुरक्षा समाधानहरू जटिल बनाउँछ।

FCC मा पुरानो रुटहरू रहँदा नयाँ नियमहरू, FCC मा रहन नयाँ नियमहरू लामो समयसम्मसुरक्षा जोखिमहरू व्यापक रूपमा परिचित हुँदा पनि ISP ग्राहकहरूले राउटरहरू अपग्रेड...
HomeLatest newsसेमिफाइनलको पहिलो लेगमा न्युकासलमाथि सिटीको जित – KhabarHost

सेमिफाइनलको पहिलो लेगमा न्युकासलमाथि सिटीको जित – KhabarHost


राष्ट्रिय

समाचार.

  • इंग्लिस फुटबल लिग कपको सेमिफाइनल पहिलो लेगमा म्यान्चेस्टर सिटीले न्युकासल युनाइटेडलाई २-० ले पराजित गरेको छ।
  • म्यान्चेस्टर सिटीका एन्टोइन सेमेन्योले ५३औं र रायन चेर्कीले इन्जुरी समयको नवौं मिनेटमा गोल गरेका थिए।
  • सेमिफाइनल दोस्रो लेग फेब्रुअरी ५ मा हुनेछ भने आर्सनल र चेल्सीबीचको पहिलो लेग आज मध्यराति हुँदैछ।

३० पुस, काठमाडौं । इंग्लिस फुटबल लिग (ईएफएल) कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यान्चेस्टर सिटीले न्युकासल युनाइटेडलाई २-० ले पराजित गरेको छ ।

सिटीको जितमा एन्टोइन सेमेन्यो र रायन चेर्कीले १-१ गोल गरे । सेमेन्योले ५३औं मिनेटमा गोल गरेका थिए भने चेर्कीले लामो समय चलेको इन्जुरी समयको नवौं मिनेटमा गोल गरेका थिए ।

यी दुई टोलीबीचको दोस्रो लेग फेब्रुअरी ५ मा हुनेछ ।

आर्सनल र चेल्सीबीचको दोस्रो सेमिफाइनलको पहिलो लेग आज मध्यराति हुँदैछ ।





Read More