― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज भएका छन्। 

हालै मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएका उनी अस्पतालबाट डिस्चार्ड भई घरमै स्वास्थ्यलाभ गरिरहेका हुन्। उनको स्वास्थ्यबारे फैलिएका विभिन्न हल्ला र निधनको झुटा खबरपछि परिवारले एक आधिकारिक वक्तव्य जारी गर्दै उनी डिस्चार्ज भएको पुष्टि गरेको छ।

परिवारले जारी गरेको वक्तव्यमा धर्मेन्द्र घरमै स्वास्थ्य लाभ गरिरहेको र यस अवधिमा गोपनीयताको सम्मान गर्न सबैलाई अनुरोध गरिएको छ। डा. प्रतीत सामदानीका अनुसार धर्मेन्द्र बिहान ७ः३० बजेतिर डिस्चार्ज भएका हुन्। अब उनको उपचार घरमै जारी रहनेछ।

धर्मेन्द्रलाई अक्टोबर ३१, २०२५ मा सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो।

उनको स्वास्थ्यबारे हल्ला चलेपछि श्रीमती हेमा मालिनी र छोरी ईशा देओलले सामाजिक सञ्जालमार्फत सबै झुटा खबरको खण्डन गर्दै धर्मेन्द्रको स्वास्थ्य राम्रो रहेको जानकारी गराएका थिए।

Laxmi bank
Laxmi bank
Ncell

Ncell





Read More