― Advertisement ―

एआई सफ्टवेयरले लुकेको यूएस पावर ग्रिड क्षमताले एकल प्रसारण लाइन निर्माण नगरी हजारौं डाटा केन्द्रहरू आपूर्ति गर्न सक्ने दाबी गरेको छ।

एआई सफ्टवेयरले बिजुलीको क्षमता बढाउन सक्ने सफ्टवेयरको दाबी लुकाउन सक्छ। अभावGridCARE भन्छ कि सिमुलेशनले अवस्थित विद्युत पूर्वाधारहरूमा प्रयोग नगरिएको प्रसारण क्षमता प्रकट गर्दछअवस्थित प्रसारण...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

यस वर्षको तिहारमा प्रदर्शनमा आएका तीन नेपाली फिल्महरू ‘वरिष्ठ बलराम’, ‘मैझारो’ र ‘सोल्टिनी’ ले बक्स अफिसमा अपेक्षाअनुसारको कमाइ गर्न सकेनन्।

तिहारको अवसर पारेर कात्तिक ६ गते ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ एकसाथ प्रदर्शनमा आएका थिए भने त्यसको भोलिपल्ट अर्थात् कात्तिक ७ गते ‘मैझारो’ रिलिज भएको थियो।

दयाहाङ राई र विजय बराल अभिनीत ‘वरिष्ठ बलराम’ ले कात्तिक २२ गतेसम्म २ करोड ५६ लाख ५७ हजार रूपैयाँ ग्रस कमाइ गरेको छ। चलचित्र विकास बोर्डका अनुसार यो गत शनिबारसम्मको आँकडा हो।

यसैगरी, विल्सन विक्रम राई निर्देशित तथा धीरज मगर, मिरूना मगर र दिया पुन अभिनीत ‘मैझारो’ ले १ करोड ४ लाख २९ हजार रूपैयाँ ग्रस कमाइ गरेको छ।

तर, प्रकाश सपुत र परीक्षा लिम्बू अभिनित फिल्म ‘सोल्टिनी’ को कमाइ भने निकै निराशाजनक देखिएको छ। यो फिल्मले मात्र २९ लाख ५ हजार रूपैयाँ ग्रस कमाइ गर्न सफल भएको छ।

Laxmi bank
Laxmi bank

 





Read More