― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Siddhartha
Tata box 1
Siddhartha

प्रभास स्टारर ब्लकबस्टर फिल्म ‘बाहुबली’ फ्रेन्चाइजको नयाँ सिनेमा ‘बाहुबलीः द इटर्नल वार’ को टिजर सार्वजनिक भएको छ। यो एनिमेटेड वार एपिक फिल्म हो। 

‘बाहुबलीः द इटर्नल वार- पार्ट १’ नाम दिइएको फिल्ममा अमरेन्द्र बाहुबलीको मृत्युपछिको जीवनलाई देखाइने छ। 

बाहुबली अध्याय विस्तार हुँदै जाँदा, यो फिल्म ‘स्टार वार्सः भिजन’ र ‘द ब्यान्डिट्स अफ गोलाक’ फेमका निर्देशक ईशान शुक्लाले निर्देशन गरेका हुन्। 

प्रस्तुतकर्ता एसएस राजामौली हुन्।

हालै प्रभास, राणा दग्गुबाती र एसएस राजामौलीले एक अन्तर्वार्तामा एनिमेटेड फिल्मबारे जानकारी दिएका थिए।

फिल्मको बजेट १२० करोड भारू रहेको र यो कुनै पनि भारतीय एनिमेटेड फिल्मको लागि अहिलेसम्मकै सबभन्दा बढी भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। 

यतिबेला प्रभास स्टारर ‘बाहुबलीः द एपिक’ प्रदर्शन भइरहेको छ। यो एसएस राजामौलीद्वारा निर्देशित बाहुबलीका दुईवटा फिल्मको पुनः सम्पादन र पुनर्स्थापित संस्करण हो।

Laxmi bank
Laxmi bank

 

 





Read More