― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

गायन रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको प्रसारण आउँदो शुक्रबारदेखि सुरू हुने भएको छ। 

शोले प्रोमो सार्वजनिक गर्दै कात्तिक १४ गतेदेखि सातौं सिजन प्रसारणमा आउने जानकारी दिएको हो।  

सातौं सिजनबाट कोचमा गायक प्रमोद खरेलको पुनरागमन भएको छ। प्रमोदसहित राजु लामा, मेलिना राई र खेम सेञ्चुरीलाई कोचमा देख्न पाइनेछ।

कात्तिक १४ देखि हरेक शुक्रबार र शनिबार राती ८ बजे हिमालय टिभीमा शो प्रसारण हुनेछ।

Laxmi bank
Laxmi bank





Read More