― Advertisement ―

पिट सिजन २ फाइनलमा फ्यानहरूको लागि स्टोरमा कम्तिमा ‘एउटा वास्तविक आश्चर्य’ हुनेछ, ताराले पुष्टि गर्दछ – किनकि डा. रोबीको परिवर्तनले नराम्रो मोड लिन्छ।

यदि म हरेक पटक एपिसोड हेर्न बस्दा तनावमा नपरेको भए, म रोएको थिएँ द पिट सिजन २ सकिन लागेको छ। हाम्रो मनपर्ने ER को...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

प्रभास स्टारर दक्षिण भारतीय फिल्म ‘बाहुबलीः द एपिक’ ले भारतीय बक्स अफिसमा १७ करोड भारू कमाएको छ। एसएस राजामौली निर्देशित यो फिल्मले शनिबारसम्म उक्त कमाइ गरेको हो। 

भारतीय ट्रेड वेबसाइट स्याकनिल्कका अनुसार, फिल्मले शनिबार भारतमा अनुमानित ६.६२ करोड नेट कलेक्सन गरेको छ। जसले यसको कुल घरेलु कमाइ १७.१७ करोड भारू पुर्‍याएको छ। फिल्मले बिहीबारको सशुल्क प्रिमियरबाट १.१५ करोड र ओपनिङ दिन ९.४ करोड कमाएको थियो। यसले भारतमा १०.५५ करोड र विश्वभर १९ करोडको ओपनिङ कलेक्सन गरेको थियो। 

यो फिल्म ‘बाहुबलीः द बिगिनिङ’ (२०१५) र ‘बाहुबली २ः द कन्क्लुजन’ (२०१७) को संयोजन हो। 

‘बाहुबलीः द एपिक’ मा प्रभाससहित राणा दग्गुबाती, अनुष्का सेट्टी, तमन्ना भाटियालगायतको अभिनय छ।

फिल्मको कुल प्रदर्शन अवधि (रनटाइम) ३ घण्टा ४५ मिनेट छ। नेपालमा सिनेमा हलमा पनि फिल्म प्रदर्शन भइरहेको छ।

Laxmi bank
Laxmi bank





Read More