― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsसुन्धारा कारागारबाट फरार थप एक कैदी पक्राउ – KhabarHost

सुन्धारा कारागारबाट फरार थप एक कैदी पक्राउ – KhabarHost



४ मंसिर, बागमती । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार थप एक कैदी पक्राउ परेका छन् ।

पालुङस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार मकवानपुरको थाहा नगरपालिका–९ बस्नेत टोल निवासी ३२ वर्षीय भूपेन्द्र बस्नेतलाई पक्राउ गरेको हो ।

उनलाई भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । यसअघि काभ्रेको भुम्लु गाउँपालिका–३ का २२ वर्षीय विनय तामाङ पनि पक्राउ परेका थिए ।





Read More