― Advertisement ―

बोसबाट एएनसी हेडफोनका राजाहरूले आफ्नो ब्ल्याक फ्राइडे मूल्य $ 199 मा हाले

Id-best-headphonesab> Amazon मा Bose QuietComfort हेडफोन $199 को लागि। QuietComfort हेडफोनहरू शोर-रद्दीकरणमा उत्कृष्ट छन्, तर तिनीहरू एक-ट्रिक पोनीबाट टाढा छन्। उत्कृष्ट ध्वनि गुणस्तर,...
HomeLatest newsसिमरा विमानस्थल क्षेत्र तनावग्रस्त (तस्वीरहरू) – KhabarHost

सिमरा विमानस्थल क्षेत्र तनावग्रस्त (तस्वीरहरू) – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीच बाराको सिमरास्थित विमानस्थल क्षेत्रमा झडप भएको छ।
  • झडप बाराको मुख्य बजारमा एमाले कार्यकर्ताले जेनजी युवा सम्राट उपाध्ययमाथि हातपात गरेपछि सुरु भएको हो।
  • जिल्ला प्रशासन कार्यालयले तनाव बढेपछि कर्फ्यु आदेश जारी गरेको छ।

३ कात्तिक, बारा । नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीचको झडपले बाराको सिमरास्थित विमानस्थल क्षेत्र तनावग्रस्त बनेको छ ।

बाराको मुख्य बजार क्षेत्रमा एमाले कार्यकर्ताले जेनजी युवा सम्राट उपाध्ययमाथि हातपात गरेपछि सुरु भएको झडपले विमानस्थल क्षेत्र तनावग्रस्त बनेको छ।

तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ ।

(तस्वीरहरू : सुनील गाउँले)





Read More