― Advertisement ―

हार्लन कोबेनको आई विल फाइन्ड यु अन्तमा व्याख्या गरिएको छ: म्याथ्यूलाई कसले अपहरण गर्‍यो, के डेभिडले आफ्नो छोरा भेट्टाए, जो मर्यो र मृत्युको पछाडिको...

Harlan Coben's I Will Find You अहिले नेटफ्लिक्समा स्ट्रिम भइरहेको छ — यहाँ डेभिडको झूटा कुरा जान्नको लागि आवश्यक पर्ने सबै कुरा छ। थप...
HomeLatest newsसर्लाही ४: उम्मेदवारको लक्ष्य प्रधानमन्त्री, जनताको अपेक्षा पानी–बिजुली

सर्लाही ४: उम्मेदवारको लक्ष्य प्रधानमन्त्री, जनताको अपेक्षा पानी–बिजुली


कांग्रेसको गढ मानिने सर्लाही–४ मा यस पटक गगन थापा र अमरेश सिंह जस्ता नेताहरू राष्ट्रिय राजनीतिको एजेन्डा बोकेर चुनावी मैदानमा छन्, अर्कातिर पुस्तौँदेखि उही पानी, बिजुली र मलखादको सास्ती झेलिरहेका स्थानीय मतदाता। नेता फेरिए पनि नियति नफेरिएका सर्लाहीका किसानहरूको आँखाबाट देखिएको चुनावी नालीबेली।



Read More