― Advertisement ―

HP को Smart Tank 5101 refillable ink Tank प्रिन्टर $170 मा झर्छ

स्मार्ट ट्याङ्क शृङ्खला भनेको HP refillable-ink प्रवृतिको जवाफ हामीले यसको मूल्यलाई नजिकबाट ट्र्याक गर्यौं, र यसको मूल्यको जाँच गर्यौं। data-analytics-id="inline-link" href="https://target.georiot.com/Proxy.ashx?tsid=425325&GR_URL=https%3A%2F%2Famazon.com%2Fdp %2FB0BL466Y41%3Ftag%3Dftr-techradarpro-us-20%26ascsubtag%3Dtrdpro-us-1309408149705834194-20" target="_blank" data-url="https://www.amazon.com/dp/B0BL466Y41"...
HomeLatest newsसभापति चुनिएपछि गगनले भने- कसैको शिर झुक्न दिने छैन, कांग्रेसको शान राख्छु 

सभापति चुनिएपछि गगनले भने- कसैको शिर झुक्न दिने छैन, कांग्रेसको शान राख्छु 


तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर


राष्ट्रिय

समाचार.

  • नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाले पार्टीको शिर झुक्न नदिने प्रतिबद्धता जनाएका छन्।
  • थापाले भने, “नेपाली कांग्रेसको सभापतिको नाम लिँदामात्रै पनि गर्वले छाति फराकिलो हुन्छ।”
  • उनीहरूले विशेष महाधिवेशन बाध्यताले गर्नुपरेको र जोखिम उठाउनुपर्ने बताए।

१ माघ, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चुनिएका गगन थापाले पार्टीको शिर झुक्न नदिने प्रतिबद्धता जनाएका छन् ।

मध्यराति काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनबाट सभापति चुनिएपछि सम्बोधन गर्ने क्रममा उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

‘नेपाली कांग्रेसको सभापतिको नाम लिँदामात्रै पनि गर्वले छाति .फराकिलो हुन्छ । यो सानो जिम्मेवारी होइन । म इमानदारीतापूर्वक भन्छु, जुन विश्वासको साथ यो जिम्मेवारी सुम्पिनुभएको छ । कसैको पनि शिर झुक्न दिने छैन । नेपाली कांग्रेसको शान राख्छु,’ थापाले भने ।

साथै, उनले नेपाललाई दुखेको बेलामा, नेपाली कांग्रेसलाई घाउ लागेको बेलामा अहिले विशेष महाधिवेशन गर्ने मन नभए पनि बाध्यताले गर्नुपरेको बताए ।

‘हामी कसैको पनि यो रहर थिएन । यो बाध्यता थियो । यो जोखिम हामीले उठाउनै पर्थ्यो । मैले भन्दा पनि धेरै जोखिम तल बस्ने साथीहरूले उठाउनुभएको छ ,’ उनले भनेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More