― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
Homeराष्ट्रिय समाचारलागुऔषधसहित एक युवक पक्राउ – KhabarHost

लागुऔषधसहित एक युवक पक्राउ – KhabarHost



२० कात्तिक, काठमाडौं । प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बेशीगाँउबाट लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान ब्युरो र बौद्ध वृत्तको संयुक्त टोलीले सिन्धुलीको रानीचुरी गाउाँपालिका-३ घर भएका बेशीगाउँ बस्ने २१ वर्षीय पेम्बा तामाङलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

स्थानीय श्याम खलेडाको घरमा बहाल बस्दै आएका तामाङको कोठाबाट फेनारगन ५४ पिस, डाईजापाम ५४ पिस र नोरफिन ५४ गरी १६२ पिस (एम्पुल) बरामद गरिएको प्रहरीले जनाएको छ ।

तामाङलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्धको नियन्त्रणमा राखिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More