― Advertisement ―

युवाहरूले बढ्दो रूपमा AI लाई विश्वास गर्दैनन् – वा अरबपतिहरू जसले हामीलाई बताउँछन् कि हामी सबैले AI लाई माया गर्नुपर्छ, सर्वेक्षणले पत्ता लगायो

जवानहरू पढाइप्रति आकर्षित हुँदैछन्। AIलगभग आधाले AI ले आफ्नो करियरमा नकारात्मक प्रभाव पार्ने बताउँछन्उनीहरू एआईका प्रमुख व्यक्तित्वहरू र कार्यकारीहरूमाथि पनि शंका गर्छन्युवा अमेरिकीहरू एआईलाई...
HomeLatest newsलाइफ इन्स्योरेन्स कर्पोरेसनले २१ प्रतिशत लाभांश दिने

लाइफ इन्स्योरेन्स कर्पोरेसनले २१ प्रतिशत लाभांश दिने


राष्ट्रिय

समाचार.

  • लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीका लागि चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
  • लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ।
  • कम्पनीको हाल सेयर मूल्य प्रतिकित्ता ९३५ रुपैयाँ हाराहारीमा छ।

६ पुस, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । यो सबै नगद लाभांश हो । करसहित नगद लाभांश घोषणा गरिएको कम्पनीले जनाएको छ ।

यो लाभांश आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात वितरण हुनेछ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९३५ रुपैयाँ हाराहारीमा छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More