― Advertisement ―

‘कामदारहरूलाई यी कुराकानीहरूमा संलग्न हुन आवश्यक छ’: कम्पनीको एआई डाटा सेन्टर निर्माणको आलोचना गरेपछि अमेजन इन्जिनियरहरू छानबिन गरिनेछ – Amazon “हामीले फेला पार्ने आधारमा...

काउन्सिलमा कर्मचारीहरूले तीनवटामाथि लगानी गरेको टिप्पणी छ। बैठककर्मचारीहरूले डाटा सेन्टर निर्माणमा एक वर्षको मोरेटोरियममा छलफलको क्रममा बोलेअमेजनले भने कि यसले "हामीले के फेला पार्छ...
HomeLatest newsरौतहट-१ बाट १७ महाधिवेशन प्रतिनिधि विशेषको पक्षमा

रौतहट-१ बाट १७ महाधिवेशन प्रतिनिधि विशेषको पक्षमा



२६ पुस, काठमाडौं । नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर १ बाट १७ जना महाधिवेशन प्रतिनिधिहरू पार्टीको विशेष महाधिवेशनमा सहभागी हुने भएका छन् ।

नेपाली कांग्रेस रौतहट जिल्ला उपसभापति धिरेन्द्रकुमार सिंहका अनुसार जिल्लाबाट करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनमा सहभागी हुनेछन्।

यो मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवको क्षेत्र पनि हो ।





Read More