― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
HomeLatest newsरौतहटमा खोलामा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु

रौतहटमा खोलामा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु



१ कात्तिक, काठमाडौं । रौतहटको गरुडा नगरपालिका–५ शिवनगरमा शनिबार दिउँसो झाझ खोलामा नुहाउने क्रममा दुई बालकको डुबेर मृत्यु भएको छ ।

देवाही गोनाही नगरपालिका–३ घर भई शिवनगरमा बस्दै आएका संजिव साहका १० वर्षीय छोरा निरज साह र उनका दाइ राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले बताए ।

दुवै जनालाई स्थानीयले खोलाबाट उद्धार गरी संजिवनी अस्पताल शिवनगर पुर्‍याएका थिए, तर चिकित्सकले दुबैलाई मृत घोषणा गरेका थिए ।

केही दिन अघि गौर १ को सिमाक्षेत्र नजिकै बाढीको बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु थियोे ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More