राष्ट्रिय
समाचार.
- राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबीच आइतबार राष्ट्रियसभा गृहमा एकता घोषणा सभा आयोजना हुने भएको छ।
- रास्वपाका प्रवक्ता मनिष झाले एकता घोषणा सभाको समय दिउँसो २ बजे तय भएको जानकारी दिनुभयो।
- रास्वपाको भर्चुअल केन्द्रीय समितिको बैठकले विवेकशील पार्टीसँग एकीकरण प्रस्ताव सहर्ष स्वागत गर्दै एकता सभा आयोजना गर्ने निर्णय गरेको थियो।
१३ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आइतबार एकता हुने भएको छ ।
पार्टी एकताका लागि आइतबार एकता घोषणा सभा राखिएको छ ।
आइतबार दिउँसो २ बजे राष्ट्रियसभा गृहमा एकता घोषणा सभा आयोजना गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
शुक्रबार साँझ बसेको रास्वपा केन्द्रीय समितिको विशेष बैठक (भर्चुअल) ले विवेकशील पार्टीसँग एकीकरण गर्ने प्रस्ताव सहर्ष स्वागत गर्दै एकता घोषणासभा आयोजना गर्ने निर्णय गरेको थियो ।
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More


