― Advertisement ―

HomeLatest newsरास्वपाको राजनीतिक समायोजन घोषणा सभा (तस्वीरहरू) – KhabarHost

रास्वपाको राजनीतिक समायोजन घोषणा सभा (तस्वीरहरू) – KhabarHost


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २१ पुस, काठमाडौँमा बृहत राजनीतिक समायोजन घोषणा सभा आयोजना गरेको छ।
  • नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्व, थरुहट/थारुवान अभियान्ता र रास्वपाबीच पार्टी समायोजन भएको छ।
  • सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, डा स्वर्णिम वाग्ले र अन्य नेता कार्यकर्ता उपस्थित छन्।

२१ पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बृहत राजनीतिक समायोजन घोषणा सभा जारी छ ।

नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट/थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन सभा भएको हो । घोषणा सभामा पार्टी सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल, डा स्वर्णिम वाग्लेसहित नेता कार्यकर्ता उपस्थित छन् ।

सबै तस्बिर- चन्द्र आले/अनलाइनखबर

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More