― Advertisement ―

HomeLatest newsराष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा

राष्ट्रपति पौडेल सुरक्षा निकायका प्रमुखसँग छलफलमा



१ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई छलफलका लागि शीतलनिवास बोलाएका छन् ।

सरकारको समेत सहभागितामा चारवटै सुरक्षा निकायका प्रमुखसँग राष्ट्रपति पौडेलको छलफल चलिरहेको शीतलनिवासले जनाएको छ ।

‘सरकारको समेत सहभागितामा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल भइरहेको छ,’ शीतलनिवास स्रोतले भने ।

छलफलका विषयका बारेमा भने केही खुलाइएको छैन ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More