― Advertisement ―

Homeराष्ट्रिय समाचारराष्ट्रपति पौडेलद्वारा मन्त्री गौरीकुमारी यादव र रामजी यादवलाई सपथ ग्रहण - KhabarHost

राष्ट्रपति पौडेलद्वारा मन्त्री गौरीकुमारी यादव र रामजी यादवलाई सपथ ग्रहण – KhabarHost


काठमाडौं, वैशाख १०

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले आज साँझ पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई सपथ गराएका थिए । महानुभावहरू।

यसअघि प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति पौडेलले गौरीकुमारी यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति र रामजी यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा नियुक्त गर्नुभएको थियो ।



थप पढ्नुहोस्