― Advertisement ―

के AMD को पूर्व फाउन्ड्रीले आर्म इजाजतपत्रलाई चुनौती दिन RISC-V लाइनअप भेला गर्न सक्छ?

कोडसिप-एससीप्यानविलको बारेमा प्रोसेसर क्षमताहरूस्टुडियो इजाजतपत्रले निर्माण सेवाहरूको साथसाथै अनुकूलित सिलिकनको लागि केसलाई बलियो बनाउँछबढ्दो RISC-V पोर्टफोलियोले आर्म र AMD सँग भविष्यको प्रतिस्पर्धाको सम्भावना बढाउँछCodasip,...
HomeLatest newsराष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले कार्यभार सम्हाल्ने

राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिले कार्यभार सम्हाल्ने


१७ कात्तिक, काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेपछि उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सम्हाल्ने भएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्य सम्पादन हुने गरी तोकिएको जानकारी दिए । राष्ट्रपति पौडेल सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट…



Read More