― Advertisement ―

Google द्वारा Pixel VPN ले उपयोगिता बढाउन द्रुत सेटिङहरू अपग्रेड गर्छ

Pixel VPN को गुगलको क्वोस्ट अपडेट गर्नका लागि उपयोगिताप्रयोगकर्ताहरूले अब जडान स्थिति जाँच गर्न VPN इन्टरफेस खोल्न आवश्यक पर्दैनअद्यावधिकले Google को नि:शुल्क VPN लाई...
HomeLatest newsरामकुमारी झांक्री लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित

रामकुमारी झांक्री लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित



११ माघ, दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीकी रामकुमार झांक्री निर्वाचित भएकी छिन् । झांक्रीले ६३०३  मतभार प्राप्त गरी विजयी भएकी हुन् ।

नेकपा एमालेबाट महिला समूहतर्फ उम्मेद्वार बनेकी झाँक्रीले उनका प्रतिसपर्धी नेपाली कम्युनिष्ट पार्टीकी दुुर्गा कुमारी भण्डारीले १३६२ मतभार प्राप्त गरेकी थिईन् ।

राष्ट्रिय जनमोर्चाको तर्फबाट महिला समूहमा पद्मा पण्डित पनि चुुनावी मैदानमा होमिएकी थिइन् ।

जसमा प्रदेशसभा तर्फ महिला ३० र पुुरुष ४८ मत खसेको थियो । जम्मा प्रदेशसभातर्फ ८३ मतमा प्रदेशसभा तर्फ ५ र स्थानीय तहतर्फ २१७ मतदातामध्ये ९ मतदाता अनुपस्थित रहेको थियो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More