― Advertisement ―

Anker Q20i सम्झौता: मैले वास्तवमा प्रयोग गर्ने बजेट कार्य हेडफोनहरू

आफ्ना सहकर्मीहरूलाई कोलाहल भएको अफिसमा रोक लगाउन शीर्ष-एन्ड हेडफोनहरूमा सयौं खर्च गर्न बिर्सनुहोस्। मेरो प्यारो Anker Soundcore Q20i हेडफोनहरू $40 मा बिक्रीमा छन्। UK,...
Homeराष्ट्रिय समाचाररवि लामिछाने विरुद्धको रिटमा सर्वोच्चले दियो पूर्ण सुनुवाइ – KhabarHost

रवि लामिछाने विरुद्धको रिटमा सर्वोच्चले दियो पूर्ण सुनुवाइ – KhabarHost


काठमाडौं, चैत ११

राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा)का अध्यक्ष रवि लामिछानेविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले पूर्ण सुनुवाइ गर्न आदेश दिएको छ।

सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयलाई चुनौती दिँदै आएको रिटमा अदालतले यस्तो आदेश दिएको हो।

न्यायाधीश सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले उक्त मुद्दालाई चैत १ गते पूर्ण सुनुवाइका लागि सर्वोच्च अदालतमा पेश गर्न निर्देशन दिएको अर्जुनसादले बताए।

महान्यायाधिवक्ता सविता भण्डारीले यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन हुँदा माघ १ गते फिर्ता लिने निर्णय गरेकी थिइन्।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतका कानुन व्यवसायीले महान्यायाधिवक्ताको निर्णयलाई चुनौती दिँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।



थप पढ्नुहोस्