― Advertisement ―

YouTube दर्शकहरूले कष्टप्रद Shorts असक्षम पार्ने ‘अद्भुत’ नयाँ विकल्पको प्रशंसा गर्छन् — यो कसरी गर्ने भन्ने यहाँ छ

एउटा नयाँ समय सीमा सुविधा YouTube मा प्रयोगकर्ताहरूलाई प्रभावकारी रूपमा हटाउन अनुमति दिन्छ। पूर्णतयानयाँ शून्य-मिनेट टाइमरले प्रयोगकर्ताहरूको गृह फिडहरूमा Shorts लाई देखाउनबाट रोक्छयो अझै...
HomeLatest newsरवि, बालेन र कुलमान एक भएपछि सोबिता- यथास्थिति प्रतिस्थापन गर्ने निर्णायक प्रयास

रवि, बालेन र कुलमान एक भएपछि सोबिता- यथास्थिति प्रतिस्थापन गर्ने निर्णायक प्रयास



१४ पुस, काठमाडौं । रास्वपा नेता सोबिता गौतमले काठमाडौंका मेयर बालेन शाह र ऊर्जामन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग भएको सहमतिलाई राजनीतिक यथास्थितिलाई प्रतिस्थापन गर्ने निर्णायक प्रयासको रुपमा अर्थ लगाएकी छिन् ।

सोमबार कुलमान घिसिङसँग भएको सहमतिपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् ।

‘दशकौँ देखी सीमित नेताहरूले नियन्त्रण गरेको राजनीतिक यथास्थितिलाई प्रतिस्थापन गर्ने निर्णायक प्रयास,’ रवि, बालेन र कुलमानसहितको तस्वीर सेयर गर्दै उनले भनेकी छिन् ।

उनले अघि भनेकी छिन्, ‘यस प्रयासका लागि निलो क्रान्तिका सर्वोच्च कमाण्डर रवी लामिछानेप्रति उच्च सम्मान ।’

गौतम रास्वपा सचिवालय सदस्य हुन् । विघटित प्रतिनिधिसभा सांसद समेत रहेकी उनले निर्वाचनमा देशलाई लानुपर्ने र सबै पक्ष जिम्मेवार बन्नुपर्ने मत राख्दै आएकी छिन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More