― Advertisement ―

भल्भको स्टीम डेक OLED अमेरिकामा स्टक बाहिर छ, र मलाई लाग्छ कि हामी किन अनुमान गर्न सक्छौं

भल्भको स्टीम डेक OLED मोडेलहरू अमेरिकामा स्टक बाहिर छन्, र RAM संकट फेरि जिम्मेवार हुन सक्छ। थप पढ्नुहोस्
Homeराष्ट्रिय समाचारमुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो – KhabarHost

मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो – KhabarHost



काठमाडौं । तुइन खोला पुल नजिक खसेका ढुंगा पन्छाएपछि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन सुरु भएको छ ।

माथिबाट ढुंगाहरू खस्दा केही समयका लागि सवारी आवागमन अवरुद्ध भएको थियो । हाल सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

ढुंगाहरू झर्ने क्रम रोकिएपछि मेशिन प्रयोग गरी पहिरो हटाइएको थियो ।

तुइन खोला क्षेत्रमा पहिरोको उच्च जोखिममा रहेकाले सडकको अवस्था बुझेर मात्र गन्तव्यमा जान र सावधानीका साथ सवारी साधन चलाउन पनि सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More