― Advertisement ―

युक्रेन लडाई मानवीय रोबोटहरू चाहन्छ – तर टर्मिनेटरमा Wall-E को अपेक्षा गर्दछ, सरल रूपमा, पाङ्ग्रे प्रविधि अझै जित्छ।

युक्रेनको पहिलो मानव रोबट्स ब्रेवोइड राज्यको रूपमा व्यवहार गर्ने पहिलो सहयोगी कार्यक्रम आफ्नै खरिद वर्गयो कदम, जसले युक्रेनको पहिले नै-नवीन रोबोटिक्स उद्योगले प्राप्त गरेको...
HomeLatest newsमाल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा – KhabarHost

माल्दिभ्सलाई हराउँदै नेपाल फाइनलमा – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपालले काभा यू-१९ महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको छ।
  • नेपालले माल्दिभ्समाथि २५-११, २५-३ र २५-५ को एकपक्षीय जित निकालेको छ।
  • नेपालले उपाधिका लागि कीर्गिस्तानसँग खेल्नेछ।

२२ कात्तिक, काठमाडौं । नेपाल काभा यू-१९ महिला भलिबल प्रतियोफगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले माल्दिभ्समाथि २५-११, २५-३ र २५-५ को एकपक्षीय जित निकालेको हो ।

नेपालले अब उपाधिका लागि कीर्गिस्तानसँग खेल्नेछ । कीर्गिस्तानले आजै भएको अर्को सेमिफाइनलमा श्रीलंकालाई ३-० कै सेटमा हराएर फाइनलमा पुगेको हो । समूह चरणमा श्रीलंकासँग हारेको बदला लिँदै कीर्गिस्तानले

नेपाल यसअघि लिग चरणमा कीर्गिस्तानसँग ३-२ को सेटमा पराजित भएको थियो ।

फाइनल खेल आइतबार हुँदैछ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More