― Advertisement ―

Logitech को सबै भन्दा राम्रो उत्पादकता चूहों सबै अहिले गहिरो छुट छ – र हाम्रो मनपर्ने एर्गोनोमिक मोडेल पनि एक सबै समय न्यून हिट

यदि तपाईको घरबाट काम गर्ने वा अध्ययन गर्ने सेटअपलाई तपाईको उत्पादकता सुधार गर्न अपग्रेडको आवश्यकता छ भने, Logitech ले आफ्नो उत्पादनहरूको विस्तृत श्रृंखलामा छुट...
Homeखेलकुद़़महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल थाइल्याण्डसँग पराजित

महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल थाइल्याण्डसँग पराजित


काठमाडौं, जनवरी १८

आइतबारदेखि काठमाडौंमा सुरु भएको ICC महिला T20 विश्वकप ग्लोबल छनोटको आफ्नो उद्घाटन खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । १२३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १६ दशमलव ५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पुरा गर्यो । दुई रन आवश्यक हुँदा थाइल्याण्डले बाउन्ड्री प्रहार गरी जित निकाल्यो।

थाइल्याण्डका लागि नट्टाकन चान्थम ५७ रनमा अविजित रहे। नानपत कोन्चरोएनकाईले ३२ रन बनाए भने अपिसारा सुवान्थोनाथीले २८ रनको योगदान दिए । नेपालका दुवै विकेट सीता राना मगरले लिएकी थिइन्

यसअघि टस हारेर पहिले ब्याटिङमा निस्केको नेपाल २० ओभरमा १२२ रनमा अलआउट भयो।

नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाए । सम्झना खड्काले ११ बलमा २६ रन बनाइन् भने रुबिना क्षेत्रीले १० बलमा दुई छक्का र एक चौका प्रहार गर्दै १७ रन बनाइन्।

थाइल्याण्डका लागि थिपाचा पुथावाङले चार ओभरमा १५ रन दिएर चार विकेट लिए। ओनिचा कामचोम्फुले दुई विकेट लिए भने सुनिदा चतरंगरताना, सुलीपोर्न लाओमी र चानिदा सुथिराङले एक एक विकेट लिए।

नेपालले अब बिहीबार आफ्नो दोस्रो खेलमा नेदरल्याण्ड्सको सामना गर्नेछ।

js = d.createElement(s); js.id = आईडी; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (कागजात, 'स्क्रिप्ट', 'फेसबुक-jssdk'));



थप पढ्नुहोस्