― Advertisement ―

HomeLatest newsमलेसियासँग नेपाल पराजित – KhabarHost

मलेसियासँग नेपाल पराजित – KhabarHost


राष्ट्रिय

समाचार.

  • नेपालले एएफसी एसियन कप छनोटमा मलेसियासँग १-० ले पराजित भएको छ।
  • मलेसियाका फैसल हालिमले ५६औं मिनेटमा निर्णायक गोल गरे।
  • नेपालले यो चरणमा लगातार पाँचौं हार बेहोरेको छ।

२ मंसिर, काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपाल मलेसियासँग पराजित भएको छ । नेपाललाई मलेसियाले १-० ले पराजित गरेको हो ।

मलेसियाका लागि फैसल हालिमले ५६औं मिनेटमा गोल गरे । त्यही गोल खेलको निर्णायक गोल बन्यो ।

यसअघि मलेसियासँगको पहिलो खेलमा पनि नेपाल पराजित भएको थियो ।

यस छनोट चरणमा नेपाल हालसम्म जितविहीन छ । नेपालले योसँगै लगातार पाँचौं हार बेहोरेको हो ।





Read More