― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
Homeराष्ट्रिय समाचारमन्त्रिपरिषद् बैठक बस्दै – KhabarHost

मन्त्रिपरिषद् बैठक बस्दै – KhabarHost



१७ कात्तिक, काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्दैछ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

बैठकअघि प्रधानमन्त्री कार्कीले सबै मन्त्री र सचिवहरूसँग छलफल गरिरहेकी छिन् । उक्त बैठकपछि मन्त्रिपरिषद् बैठक बस्न लागेको स्रोतले बताएको छ ।

यो मन्त्रिपरिषद् बैठक नियमित हो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More